हत्यारा हिँडेको बाटो

आफूले अनुसन्धान गरेको आपराधिक घटनामा आफ्नै ह्यान्डलर वा घरको सदस्य संलग्न छ भने पनि कुकुरले छोड्दैन। आफ्नो स्वार्थका आधारमा अपराधी लुकाउने-छिपाउने काम कुकुरबाट कहिल्यै हुँदैन, त्यो मान्छेले मात्र गर्छ।