सिंहदरबारसहितका क्षतिग्रस्त संरचनाको अवलोकन पछि एमाले नेताले भने: ‘संरचना पूर्णरूपमा ध्वस्त हुनु अत्यन्तै दुःखद’

काठमाडाैं । नेकपा एमालेका नेताहरुले जेनजी आन्दोलनको क्रममा तोड्फोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् । पार्टीका निवर्तमान सांसदहरुले मंगलबार देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताउनुभएकाे हाे । उहाँले अधिकांश […]