काठमाडौं ।ट्वान्टी-२० विश्वकप २०२६ मा सोमबार यूएईलाई अफगानिस्तानले ५ विकेटले पराजित गरेको छ । युएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे । अफगानिस्तानको जितमा अजमतुल्लाह उमरजाइले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४० रनको नट आउट इनिङ्स खेलेका थिए । यस्तै, इब्राहिम जाद्रानले ४१ […]