बस दुर्घटनापछि बहस : टाढा-टाढाबाट विद्यार्थी ओसार्नु कति उचित ?

२१ माघ, बुटवल । मंगलबार बिहानै रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा तिलोत्तमाको मणिग्रामको शान्ति नमुना माविकाे विद्यार्थी बोकेको बस दुर्घटनामा पर्‍यो । दुर्घटनामा परेर २१ जना विद्यार्थी घाइते भए । बिहान साढे ६ बजेतिर धकधइतर्फबाट आउँदै गरेको लु …