राप्रपासँग एकता गर्ने निर्णय राप्रपा नेपालले गर्‍यो अनुमोदन

काठमाडौँ। राप्रपासँग एकता गर्ने निर्णय राप्रपा नेपालले अनुमोदन गरेको छ। केन्द्रीय कार्यसमितिको आज (मंगलबार) बसेको बैठकले बैठकले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने निर्णयलाई औपचारिक रूपमा अनुमोदन गरेको हो। अध्यक्ष कमल थापाले अन्तिम बैठकमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे। दुई पार्टीबीच एकता भएको घोषणा भोलि (पुस १६ गते बुधबार) दिउँसो १ बजे राष्ट्रिय […]