'धुरन्धर' ले व्यापारमा 'एनिमल' लाई उछिन्यो, बन्यो धेरै कमाउने दशौं भारतीय फिल्म

१७ औं दिनसम्म भारतमा फिल्मको कुल नेट कमाइ ५५५.७ करोड भारू पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।