अपर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधिन अपर मेवा जलविद्युत परियोजनाको सुरुङ मार्ग खन्ने काम सुरु गरिएको छ ।