धनुषा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सोच र दृष्टिसहित कांग्रेस चुनावमा गएको भन्दै पाँच वर्षका लागि पार्टीलाई सरकार चलाउने अवसर दिन आग्रह गरेका छन्। धनुषा क्षेत्र नम्बर ४ मा शुक्रबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘हामी आँखामा सपना र केही गरौँ भन्ने भोक बोकेर आएका छौँ। देशलाई एक ठाउँमा ल्याउने जिम्मा कांग्रेसले […]