डर्टमुन्डमाथि सिटीको सहज जित, चेल्सीको काराबागसँग बराबरी
२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ ।
गएराति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बोरुसिया डर्टमुन्डलाई ४-१ गोलअन्तरले हराएको हो ।
सिटीको जितमा फिल फोडेनले …