विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरूमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथाशक्य छिटो समाधान गर्न अनुरोध गरेका हुन् ।     यसैगरी उनले […]