सुरु भयो घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिने प्रकृया

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्न प्रक्रिया सुरु गरेको छ। अबदेखि ठूला रकमको जग्गा–घर कारोबार गर्ने कम्पनीले सरकारी अनुमति लिनुपर्ने व्यवस्था लागू हुँदैछ। विभागले सार्वजनिक सूचना जारी गर्दै तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्रका लागि आवेदन दिन आग्रह गरेको छ। इच्छुक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिदेखि […]