काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ