इन्दु, हेलिशा र नीति बने ‘फेस अफ द राइनोज’

४ कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, बागमती प्रदेशकी क्रिकेटर हेलिशा गुरुङ र अभिनेत्री नीति शाहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि फेस अफ द राइनोजका रूपमा घोषणा …