पटाका पड्काउने क्रममा झडप, ६ जना घाइते

बिराटनगर- लक्ष्मीपूजाको राति पटाका पड्काउने क्रममा सुनसरीको रामधुनी नगरपालिकामा दोहरो झपड हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका