विश्वासको मत नपाइने भएपछि मधेसका मुख्यमन्त्री सोनालले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनालले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत नपाइने भएपछि उनले राजीनामा दिएका हुन्।