निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइँदै

धनुषाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी शान्तिसुरक्षा चुस्तदुरुस्त एवं प्रभावकारी बनाउने काममा सहयोग गरिदिन जिल्लाबासीसँग अनुरोध गरेको छ ।