भारतको छत्तिसगढमा यात्रुबाहक र मालबाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते

१८ कात्तिक, काठमाडौं । भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालबाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिलासपुर-कटनी खण्डको लाल खदान क्षेत्र नजिकै …