काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। मन्त्रालयका अनुसार यसअघि सेवा सञ्चालन भइरहेका स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने आठ स्थानमा नयाँ वाइफाइ जडान गरिएको छ। नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल […]