काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । विभिन्न समूहमा रहेका जेन–जी युवाहरूलाई एकै ठाउँ ल्याउने वातावरण बनाउन माग गर्दै उनीहरूले मंगलबार प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् । जेन–जी युवा विभिन्न समूहमा रहँदा एकता बलियो हुन नसकेकाले सबैलाई एकताबद्ध गर्ने गरी पहलकदमी लिन आफूहरूले प्रधानमन्त्री समक्ष आग्रह गरेको जेन–जी युनाइटेडका सदस्य सदिक्षा […]