पटेल र कुमारको अर्धशतकमा नेपाललाई २६३ रनको लक्ष्य

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।