फूल महँगो भएको उपभोक्ताको गुनासो

गत वर्षहरूमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरूको भनाइ छ।