उच्च मनोबलका साथ काममा लाग्न कार्यकर्तालाई नेता दाहालको आग्रह

४ कात्तिक, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवेन्द्र दहालले उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार झापाको बिर्तामोडस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु …