लुम्बिनीविरुद्ध विराटनगरलाई दोस्रो बलमै धक्का, आउट भए जर्ज

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको विराटनगर किङ्सलाई पहिलो ओरभको दोस्रो बलमा पहिलो धक्का लागेको छ । लुम्बिनीका शेर मल्लले ओपनर जर्ज मुन्सेलाई रनको खाता खोल्न नदिइ आउट गराएका हुन् । जर्जले दुई बल सामना गरे । अहिले क्रिजमा फाफ डुप्लेसी र लोकेश बम छन् । […]