कान नसुन्ने कुकुरका लागि सांकेतिक भाषामा गीत गाउँदै बर्थडे पार्टी

एउटा रिल्स अहिले सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा एउटा कुकुरको जन्मदिनको सेलिब्रेसन चलिरहेको छ । झट्ट हेर्दा धेरैलाई लाग्नसक्छ, ‘कुकुरको पनि जन्मदिन ? यत्रो तामझाम जरुरी हुन्छ, र? तर १० सेकेन्ड हेरेपछि तपाईंको औंला …