'केसरी २' र 'रेड २' ले कति कमाए?

बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'केसरी २' र अजय देवगनको फिल्म 'रेड २' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन्।