‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार मीनप्रसाद गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषय मुख्य भएको बताएका छन् ।  मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरिसकेपछि प्रतिक्रिया दिँदै उनले सो बताएका हुन् । नयाँ पुस्ताले गरेको नयाँ प्रयोग, सुशासन र रूपान्तरणको कुरामा हाम्रो पनि शतप्रतिशत समर्थन […]