विद्या भण्डारीबारे ओलीले भने- उहाँलाई माया गरेकै हो, सदस्यता लिन पार्टीमा निवेदन दिनुपर्यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलललाई बन्द सत्रमा जवाफ दिँदै पूर्व राष्ट्रपति विद्या भण्डारीले सदस्यता लिने भए पार्टीमा निवेदन दिनुपर्ने बताएका छन् ।  आइतबार भृकुटीमण्डपमा जारी बन्द सत्रमा सम्बोधन गर्दै ओलीले सेरेमोनियल भनेको सम्मानित पद भएकाले सम्मानित  व्यक्ति निर्विवादित हुनुपर्ने बताएका छन् ।  विवादमा नफस्ने पदमा बसिरहेको राष्ट्रको अभिभावकले फेरि […]