फ्याफुल्ला कन्स्ट्रक्सनद्वारा सुरेश चुनारासहित दुई प्रशिक्षक सम्मानित

काठमाडौं । एशियन च्याम्पियनसिपमा कुस्ती तर्फ ऐतिहासिक पदक जित्न सफल कुस्ती खेलाडी सुरेश चुनारालाई फ्याफुल्ला कन्स्ट्रक्सनको तर्फबाट सम्मान गरिएको छ। उक्त अवसरमा चुनारासहित दुई जना प्रशिक्षकसमेत सम्मानित भएका छन्। कार्यक्रममा फ्याफुल्ला कन्स्ट्रक्सनका प्रतिनिधि तथा पूर्व खेलाडी जनक लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पूर्व खेलाडीसमेत रहेका लामाले खेलाडीको संघर्ष, पीडा र सपनालाई नजिकबाट बुझ्ने व्यक्तित्वका […]