काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन आग्रह गरेका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट एकताबाट टाढा रहँदा पछि पश्चाताप हुने चेतावनी दिँदै आत्मसमिक्षासहित एकतामा आउन आग्रह गरेका हुन्। उनले समाजवादी […]