स्वास्थ्यमन्त्रीमा नियुक्त भएको झण्डै १ महिनापछि सरकारी अस्पतालको अनुगमन तथा निरीक्षणमा निस्किएकी डा. सुधा शर्माले ढुक्क भएर सरकारी अस्पतालको सेवा लिन सेवाग्राहीलाई आग्रह गरिन् । गत आइतबार र सोमबार कान्ति बाल अस्पताल तथा बीर अस्पतालको निरीक्षण गरेकी मन्त्री गौतमले ‘मैले सोचेभन्दा गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा वीर अस्पतालले दिएको रहेछ । यहाँको स्वास्थ्य सेवा कुनै […]