चलचित्र निर्माता संघको अध्यक्षमा भिड्दै सुनिल र उदय, ३ पदमा सर्वसम्मत

काठमाडौं । चलचित्र निर्माता संघको सोमबार हुने कार्यसमिति निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ । अध्यक्षसहित महासचिव र सचिव पदमा मतदान हुने निर्वाचन अधिकृत ताराकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । अध्यक्ष पदको लागि सुनिलकुमार थापा …