विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर। यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र होइन, पूरै देश रिहाइको खुसियालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला। दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे। त्यसपछि परिवारहित सिङ्गो देश शोकमा डुब्यो। हमासले बन्धक बनाएको अवधिमै गाजामा […]