विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट ८ खेलाडीले खेल्ने

३ कात्तिक, काठमाडौं । चीनको उक्सीमा यही अक्टोबर २४ देखि ३० सम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४)  तथा नोभेम्बर २ देखि ४ सम्म हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (जी २) प्रतियोगितामा ८ …