ज्ञानेन्द्र शाहीको सुझाव: प्रतिनिधिसभाको उम्मेदवारका लागि उमेरहद २५ बाट घटाएर १८ वर्ष गर्नुपर्छ

सभामुख देवराज घिमिरेले संसद पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि प्रमुख राजनीतिक दलको बैठक राखेका छन् । बैठकमा दलहरूले सभामुखलाई सुझाव दिएका छन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेन–जीका माग पूरा हुनुपर्नेमा जोड दिएका छन् । जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद पुनःस्थापनाको मुद्दा लिएर...