भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ पुग्न लागेका हुन्। शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा सभापति थापाले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिएका थिए।   थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै ठूलो राजनीतिक निर्णय गरेको […]