एमाले कोशी : धनकुटाको सिफारिस प्रदेशले उल्टायो, झापा ५ मा ओलीको नाम अनुमोदन
२४ पुस, विराटनगर । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ ।
जिल्ला कमिटी मार्फत पूर्वसांसद तथा मन्त्री राजेन्द्र राईले आफ्नो एकल नाम सिफारिस गराएका थिए । प्रदेश …