राष्ट्रपति पौडेलकै कारण संसद विघटन भएको एमाले नेता बर्तौलाकाे दावी

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दावी गर्नुभएकाे छ। नेता बर्तौलाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे। संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिबाट भएको संवैधानिक कमजोरी र असावधानीकै कारण प्रतिनिधिसभा विघटन भएको उहाँले दावी गर्नुभयाे। उहाँले सोही कमजोरी सच्याउँदै राष्ट्रपति पौडेलले स्वयंले […]