एमाले नेता रामचन्द्र उप्रेतीले छाडे पार्टी, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

नेकपा (एमाले) मा करिब ३४ वर्षदेखि सक्रिय मकवानपुरका नेता रामचन्द्र उप्रेतीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनका छोरा प्रशान्त उप्रेतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारी दर्ता गरेलगत्तै रामचन्द्रले एमालेसँगको लामो राजनीतिक सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका हुन् । २०४८ सालदेखि एमालेसँग आबद्ध उप्रेतीले पार्टी नेतृत्वको कार्यशैलीप्रति […]