'बगेर भारत जाने पानी जति रोक्न सक्यो, त्यति फाइदा हुन्छ'

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपालका लागि जलश्रोत नै मुख्य विषयवस्तु रहेको बताएका छन्।