प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै ऐतिहासिक क्षणलाई उत्सवका रूपमा मनाउँदै नयाँ उपभोक्ता अभियान सार्वजनिक गरेको छ । “डेभिल्स खाउँ, मुम्बई जाउँ” नामक यस अभियानमार्फत क्रिकेटप्रेमी नेपाली समर्थकलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ । यस अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा आगामी फेब्रुअरी […]