काठमाडौँ। सरकारले गत २३ र २४ भदौको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। गत ५ असोजको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश […]