वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। यी देशहरूले ग्रीनल्यान्डमाथि अमेरिकाको कब्जाको धम्कीको विरोध गरेका थिए। ट्रम्पले शनिबार सामाजिक सञ्जालमा लेख्दै डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, युनाइटेड किङडम, नेदरल्यान्ड्स र फिनल्यान्ड ट्यारिफको दायरामा पर्ने बताएका छन्। यी ट्यारिफ फेब्रुअरी १ देखि लागू हुनेछन्। उनले ग्रीनल्यान्डबारे अमेरिकासँग सहमति […]