रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्ने तयारी तीव्र बनाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल सकारात्मक निष्कर्षमा नपुगेमा ललितपुरको ज्वागलमा निर्माणाधीन घरलाई नै पार्टी कार्यालय बनाइने तयारी गरिएको छ। ज्वागलमा रहेको उक्त घरको बाहिरी संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने भित्री कोठाहरूमा अफिस […]