काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ । ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ०।९३ अंकले घटेको हो । आज नेप्सेमा कारोबार भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ११२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर […]