अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल

६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि भएको परिवर्तनलाई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा शनिबार भएको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘२३ …