मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले, याकखर्क ल्याइँदै

मुस्ताङको हिडन भ्यालीमा घुम्न जाँदा हिउँ परेपछि फसेका तीन जना बेलायती नागरिक र १२ जना नेपालीलाई नेपाली सेनाले भेट्टाएको छ।