गुल्मीमा चाडपर्वको समयमा ५९ दुर्घटना, १ जनाको मृत्यु
११ कात्तिक, गुल्मी । गुल्मी जिल्लामा चाडपर्वको समयमा ५९ वटा सवारीसाधनहरु दुर्घटनामा परेका छन् ।
गत असोज ६ गते दशैं सुरु भएदेखि कात्तिक ९ गतेसम्मको अवधिमा ४९ स्थानमा ५९ वटा साना–ठूला सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी …