एक पैसा पनि भ्रष्टाचार गरेको छैन, मेरो सम्पत्ति छानबिन गरे हुन्छः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित सम्पादकहरुसँगको संवाद