काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा एमालेले तत्कालै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोज्ने भएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गत साउन ५-६ को केन्द्रीय कमिटी बैठकबाट रोकिसकेका ओलीले भदौ २३ र २४ को जेन-जी आन्दोलनबाट अकल्पनीय धक्का ब्यहोरेर गोप्य स्थानमा बस्नु परेको छ। जेन-जी आन्दोलनका नाममा एमालेका केन्द्रीय कार्यालयसहित देशभरका दर्जनौँ […]