तुलसीपुरमा ट्याक्टर दुर्घटना: दुई किशोरको मृत्यु, तीन जना घाइते

दाङको तुलसीपुरमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।